Logo
समाज
काँग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान

इटहरी, २१ चैत । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईले सोमबार बिहान एक कार्यक्रमका बीच इटहरी १७

आधुनिक डिजिटल प्रविधिबाट पठनपाठन

  कञ्चनपुर , २१ चैत । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय प्रविधि मैत्री विद्यालयका रुपमा परिचित भएको छ । आधुनिक डिजिटल प्रविधि प्रयोग गरी विद्यालयमा पठनपाठन हुँदै आएको हो

तीन डिआइजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ, २१ चैत । एआइजी बढुवामा असन्तुष्ट तीन डिआइजीले दायर गरेको रिटको पेसी आजपनि तोकिएको छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त

जयनगर-कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर , २१ चैत । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले

६ वटा कम्पनी कालाेसूचीमा

फाइल तस्बिर काठमाडौँ, २१ चैत । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५

बाघको आक्रमणबाट मृत्यु

चितवन, २१ चैत । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका

सिन्धुपाल्चोकमा सिलिन्डर ग्यास विस्फोट,तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक, २१ चैत । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर

गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो

काठमाडौँ, २० चैत । सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १०

आयल निगम र ट्याङ्कर चालकबीच सहमति

काठमाडौँ, २० चैत । नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकको वार्ता सफल भएको छ । आयल निगमको डिपो थानकोटमा भएको वार्ता सहमतिमा टुङ्गिएकाले डिपोबाट तेल उठाउन सुरु

ट्र्याक्टरबाट खसेर मृत्यु

खलङ्गा, २० चैत । ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको