Logo
समाज
आज घोडेजात्रा पर्व, टुँडिखेलमा हुँदैछ सेनाको घोडेजात्रा कार्यक्रम

काठमाडौँ, १८ चैत । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई

ट्राफिक प्रहरीले अनिवार्य डायरी र कलम बोक्नुपर्ने

काठमाडौँ, १७ चैत । काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने भएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका

गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

रामेछाप, १७ चैत । रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका २७ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । विद्युतीय सामानहरू खरिद गर्दा खरिद समिति नबनाइ, टेन्डर तथा

आसन्न स्थानीय निर्वाचनमा महिलाका सवाल विषयक तालिम सम्पन्न

झापा, १७ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुई दिने खोजमूलक पत्रकारिता तालिम सम्पन्न भएको छ । नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास

शनिवारदेखि प्रदूषण कम हुँदै जाने

काठमाडौँ, १७ चैत । शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् । शनिबार बेलुकातिर ठूलै पानी पर्ने सम्भावना भएकाले पर्सिदेखि प्रदूषण कम हुँदै जाने मौसमविद् हिरा भट्टराईले जानकारी

बिर्तामोडमा अवरुद्ध राजमार्ग खुल्यो

बिर्तामोड, १७ चैत । वार्ता गर्ने सहमतिपछि बिर्तामोडका व्यवसायीले अवरुद्ध गरेको यातायात खुलाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीका अनुसार प्रमुख जिल्ला अधिकारीले वार्ताको सहमति जनाएपछि अवरुद्ध

तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप

दमौली , १७ चैत । तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो

तीन दिन मौसम बदली रहने

काठमाडौँ, १७ चैत । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली

स्रोत नखुलेको ७ लाख ९१ हजार रुपैयाँसहित एक जना पक्राउ

जलेश्वर, १७ चैत । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ, १७ चैत । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो। ‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव