Logo
समाज
कृषि अनुदानका नाममा चलखेल !

काठमाडौँ, १ चैत । सरकारले विश्व बैंकसँग ऋण लिएर नेपाल सरकारले पशु पन्छी उत्पादन बृद्धि गर्ने उद्देश्यले स्थापना गरेको नेपाल लाइभ सेक्टर इनोभेशन आयोजना (NLSIP)को कार्यशैली विवादमा परेको छ ।

चिट्ठा परेको भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, १ चैत । चिट्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाख रुपैयाँको चिट्ठा

एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कोइराला

काठमाडौँ, १ चैत । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी यसअघिका वरिष्ठ

९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौँ, १ चैत । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर

सामुदायिक वनमा आइतबारदेखि डढेलो: तीन घर जोखिममा

सांकेतिक तस्बिर ताप्लेजुङ, ३० फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । आगो निरन्तर फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको

जाजरकोटमा अत्यधिक रक्तस्रावपछि एक गर्भवती महिलाकाे मृत्यु

जाजरकोट, ३० फागुन । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले

रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि

काठमाडौँ, ३० फागुन । रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले  नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’  र सङ्क्रमण

जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु

सिन्धुली, ३० फागुन । सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । आइतबार बेलुका सवा ८ बजे ना

राजवंशीद्वारा जन्मदिनको अवसरमा आर्थिक सहयोग

मेचीनगर, ३० फागुन । चारआली जेसिजले समुदायमा केन्द्रित भएर आफना पदाधिकारी तथा सदस्यहरुको जन्मदिन मनाउँदै आएको छ । यसैक्रममा चारआली जेसिजका सदस्य मानबिर राजवंशीले आफनो जन्मदिनको अवसर पारेर मेचीनगर नगरपालिका

काँग्रेसको बारामा यादव र सिन्धुपाल्चोकमा लामा निर्वाचित

काठमाडौँ, ३० फागुन । नेपाली काँग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका छन्