Logo
समाज
छिटो पासपाेर्ट बनाइदिने भन्दै ठग्ने र सरकारी छाप किर्ते गर्ने पक्राउ

काठमाडौँ, २ चैत । छिटो राहदानी(पासपोर्ट) बनाइदिने भन्दै सेवाग्राही ठग्ने र सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ परेका छन् । राहदानी विभाग त्रिपुरेश्वरमा राहदानी बनाउन लाइन बसेका सेवाग्राहीलाई छिटो

चारआली-केचना सडक निर्माण: ढिलासुस्तीले अधुरै

सांकेतिक तस्बिर झापा, २ चैत । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक-पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली-केचना सडक”को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९०

मानव बेचबिखन तथा अपहरण मुद्दाका फरार दम्पती पक्राउ

जनकपुर, २ चैत । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार र अपहरण

लागुऔषधसहित दुई युवक पक्राउ

सांकेतिक तस्बिर महोत्तरी, २ चैत । भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय रोहितकुमार राणा र

होलीमा उच्छृङ्खल हुनेमाथि यसरी हुनेछ निगरानी

काठमाडौँ, २ चैत । होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा

किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ

भक्तपुर, १ चैत । होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ । किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२

जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई कैद सजाय

काठमाडौँ, १ चैत । उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र रु २०

युनियन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख १२ हजार मृत्यु दाबी भुक्तानी

भद्रपुर, १ चैत । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको हो

क्रिप्टोकोे अवैध कारोबार: नौ करोड ७४ लाख हिनामिना

काठमाडौँ, १ चैत । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, १ चैत । झापाको कमल गाउँपालिका-५ सीतापुरीमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टोलका