Logo
समाज
झापा र महोत्तरीबाट ब्राउनसुगर र गाँजा कारोबारी पक्राउ

काठमाडौँ, २९ फागुन । प्रहरीले ब्राउनसुगरसहित झापामा दुई जना र महोत्तरीबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई

जग्गा ठगी प्रकरणः वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ

सङ्खुवासभा, २९ फागुन । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी

दुर्घटनामा वडा सदस्यको मृत्यु

नवलपुर, २९ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भएको सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गैँडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि व्यावसायिक उडान हुने

काठमाडौँ, २९ फागुन । नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १

झापा गोल्डकपः घरेलु टोली झापा ११ विजयी

झापा, २८ फागुन । झापा गोल्डकपको आजको प्रतियोगितामा घरेलु टोली झापा–११ विजयी भएको छ । प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका

सात महिनामा १३ अर्बको धान आयात

काठमाडौँ, २८ फागुन । चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको

खुल्ला म्याराथोनको उपाधि भण्डारीलाई

  मेचीनगर, २८ फागुन । खुल्ला म्याराथोन प्रतियोगिताको उपाधि केर्खाका मदन जेठ भण्डारीले जितेका छन् । विचार चौतारी युवा क्लब तथा डाइनामिक युथ क्लब मेचीनगर-१२ को संयुक्त आयोजनामा शनिबार सम्पन्न

फुङ्लिङमा आगलागीबाट रु ६९ लाखभन्दा बढी क्षति

फुङ्लिङ, २८ फागुन । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार

युक्रेनबाट उद्धार गरिएका नेपाली स्वदेश आइपुगे

काठमाडौँ, २८ फागुन । युद्धग्रस्त क्षेत्र युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू भारत हुँदै शनिवार दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ । उनीहरू भारतको सहयोगमा उद्धार गरिएको

काँकरभिट्टामा खैरो हिरोइनसहित एक जना पक्राउ

झापा, २८ फागुन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले कमल गाउँपालिका ६ का दीपेन्द्र भण्डारीलाई लागुऔषध खैरो हिरोइनसहित शुक्रबार पक्राउ गरेको छ । भारतबाट आएका भण्डारीको चेकजाँजको क्रममा ८ ग्राम हिरोइनसहित