Logo
समाज
आगलागी हुँदा तीन घर नष्ट

नुवाकोट, ५ चैत । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

काठमाडौँ, ५ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आँकलन गरि साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ। साहसिक जलयात्रामा

आफैँले ढालेको रुखले किच्दा ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ, ५ चैत । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा शुक्रबार रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई जनाको मृत्यु

विराटनगर, ५ चैत । तराईमा शुक्रबार मनाइएको फागुन पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु

कास्की, ४ चैत । जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ…

काठमाडौँ, ४ चैत । सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा

महोत्तरीमा दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गरिने

महोत्तरी , ४ चैत । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

दमौली , ४ चैत । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६

मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य राख्न निर्देशन

झापा , ४ चैत । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन

बिर्तामोडमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापा, ४ चैत । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।