
काठमाडौँ, ५ साउन । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा

झापा, ५ साउन। बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरीमा शिक्षक परामर्श तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नं.३ मा अवस्थित मन्टेश्वरीले सामाजिक उत्तरदायित्व अन्तरगत तालिम सञ्चालन गरेको सञ्चालक सरोज पौडेलले जानकारी

काठमाडौँ, ५ साउन । काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ । माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । नयाँ

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाह मल्ललाई दिइएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको साउन दुइ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गठित कार्यदलको

काठमाडौँ, ५ साउन । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा

काठमाडौँ, ५ साउन । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ । भारत सरकारको नेसनल डिजास्टर

काठमाडौँ, ५ साउन । उपसभामुख इन्दिरा राना मगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस

काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बोलाएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौँ, ५ साउन । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ । यस अवधिमा जडान गरिएका ३८ वटा