Logo
सजिलो विशेष
पूर्वमन्त्रीको हत्यामा संलग्न व्यक्ति सार्वजनिक

सर्लाही, १५ साउन । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ । मलङ्गवा नगरपालिका–४ मा बस्दै आउनुभएका ८१ वर्षका

सौर्य विमान दुर्घटनाबारे लिङ्देनको प्रश्न: छानबिन गर्नुपर्ने मान्छेका आफन्तलाई आयोगको प्रमुख किन बनाइयो ? (भिडिओ)

काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रुपमा छानबिन गर्नेमा आशंका व्यक्त गर्नुुभएको छ। आइतवार

आयो लचिलो मौद्रिक नीति : सेयर बजार र निर्माण क्षेत्र चलायमान हुने

काठमाडौं, ११ साउन । केन्द्रीय बैंकले तुलनात्मक रुपमा निकै लचिलो र खुकुलो मौद्रिक नीति ल्याएको छ । नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर

सन्दीपविरुद्ध गौशाला २६ ले गरिन् पुनरावेदन नदिने निर्णय

काठमाडौं, ११ साउन । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दा थप अगाडि नबढ्ने भएको छ।सन्दीपमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै यो मुद्दा अघि

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत नगरप्रमुख नकर्मीको गएराति निधन भएको नगरउपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

रामेछाप, ११ साउन। रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ, ११ साउन। नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्९इकोसक०को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका

चर्चित लोक गायक एलपी जोशीको निधन

झापा, १० साउन।  चर्चित लोक गायक एलपी जोशीको निधन भएको छ । झापाको दमकस्थित लाइफलाइन हस्पिटलमा आज राति ८:३० बजे उहाको निधन भएको हो । उहाको जन्म धनकुटामा भएको हो

मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

काठमाडौँ, १० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयअनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री

क्याप्टेन मनिषको तीनवटा करङ भाँच्चिएको छ: अस्पताल, अन्य कुनै जटिलता छैन

काठमाडौं, १० साउन । त्रिभुवन विमानस्थल परिसरमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते हुनुभएका जहाजका क्याप्टेन मनिष शाक्यको तीनवटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ । केएमसी अस्पतालले आज विज्ञप्ति