
काठमाडौं, १० साउन । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त हुनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । गड्तौला यसअघि कायममुकायम मुख्यसचिवको रूपमा कार्यरत हुनुहुन्थो । गड्तौला

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना

काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताउनुभएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत क्याप्टेन मनिषले डा.

काठमाडौं, १० साउन । एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२।०२ विन्दुले बढेर २५६८।११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। सरकार परिवर्तनले गर्दा केहि ढिलाई भएको नीति भोलि सार्वजनिक गर्ने गरी

काठमाडौं, १० साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४७

झापा, १० साउन । आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार

झापा, १० साउन । झापाको कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका ४ बस्ने तुलाराम साहका १६ बर्षीय छोरा विशालकुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

काठमाडौँ, १० साउन । दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान आज ‘सी चेक’का लागि पोखरा जाँदै थियो । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य थियो

काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो