Logo
सजिलो विशेष
कस्तो रहला आजको मौसम ?

काठमाडौँ, ५ साउन । अहिले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान,मौसम

कति छ शनिबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, ५ साउन । आज २०८१ साल साउन ५ गते शनिबार सन् २०२४ जुलाई २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद

निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु सरकारको मुख्य ध्येय हो : प्रधानमन्त्री

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज

सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ, ४ साउन । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । गत जेठ २ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती

के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?

काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

झापा, ४ झापा, ४ साउन । गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक जित, यूएई ६ वीकेकटले पराजीत

काठमाडौँ, ४ साउन । ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ६

वुमन्स एसिया कपः टस जितेर नेपाल यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौँ, ४ साउन । एसिया कप टी-२० महिला क्रिकेटको उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । श्रीलंकामा सुरू भएको नवौं संस्करणको पहिलो खेलमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ, ४ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित

बंगलादेशको विद्यार्थी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, इन्टरनेट सेवा पूर्ण रुपमा बन्द

काठमाडौँ, ४ साउन । बंगलादेशमा जारी विद्यार्थी आन्दोलन झनै चर्किएको छ । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै,