Logo
सजिलो विशेष
सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला

काठमाडौँ, ४ साउन ।  चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन: प्रधानमन्त्री

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा

ह्वात्तै घट्यो कीर्तिमान बनाएको सुनको मूल्य

काठमाडौं, ४ साउन । नेपाली बजारमा आज ९शुक्रबार० सुनचाँदी दुवैको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्ष (२०८१/८२) मा कर्जा विस्तार गर्नेगरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र

महिला भलिबलमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं, ४ साउन । सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा

कति छ शुक्रबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, ४ साउन । आज २०८१ साल साउन ४ गते शुक्रबार सन् २०२४ जुलाई १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार अमेरिकी डलर सामान्य

पहिराले फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा क्षति

ताप्लेजुङ, ४ साउन । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

ताप्लेजुङ, ४ साउन । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार

बङ्गलादेशमा जारी प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

काठमाडौँ, ४ साउन । बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन्। सरकारी जागिरमा आरक्षणको व्यवस्था सम्बन्धी देशभर जारी विरोध

महिला एसिया कप आजदेखि, पहिलो खेल नेपाल र यूएईबीच हुने

काठमाडौँ, ४ साउन । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।  नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन्