Logo
पर्यटन
तेह्र प्रतिशतले बढ्यो पर्यटक आगमन

काठमाडौँ, २३ वैशाख । सन् २०२४ को सुरुदेखि नेपालमा हवाईमार्गबाट भित्रिने विदेशी पर्यटकको आगमन दर उत्साहजनक रूपमा बढ्दै गएको छ । पर्यटकीय सिजन चलिरहँदा सबैभन्दा बढी पर्यटक भित्रिएको सन् २०१९ को

प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ०, ८ वैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मुकुमलुङ० मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा, ७ वैशाख । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार

नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

इलाम, २ वैशाख । नयाँ वर्षका अवसरमा आज इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । पर्यटकीय क्षेत्र अन्तु, कन्याम, फिक्कल,

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

काठमाडौँ, १ वैशाख । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन

आजदेखि अन्तु पर्यटन महोत्सव

इलाम, ३० चैत । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न

पर्यटकीय राजधानी भित्रने पर्यटकको तथ्याङ्क नै छैन

गण्डकी, २० चैत । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै

२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौँ, १९ चैत । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ, १७ चैत । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन्

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

काठमाडौँ, १२ चैत । मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा