Logo
विश्व
इटलीमा डुङ्गा दुर्घटना: १२ बालबालिकासहित ५९ जना आप्रवासीको मृत्यु

इटली, १५ फागुन । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ । दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ

नयाँदिल्लीका उपमुख्यमन्त्री पक्राउ

भारत, १५ फागुन । नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई आइतबार बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको

श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित

श्रीलङ्का, १४ फागुन । श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको छ । श्रीलङ्काको निर्वाचन आयोगले गएको वर्ष संसदबाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय

अमेरिकामा चिकित्सक र बिरामी बाेकेकाे विमान दुर्घटना: पाँच जनाकाे ज्यान गयाे

अमेरिका, १४ फागुन । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकाे छ । गएकाे शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच

पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु, २० जना घाइते

पाकिस्तान, १३ फागुन । पाकिस्तानको पूर्वी प्रान्तमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । पञ्जाब प्रान्तको रहिम यार खान जिल्लाको रुकनपुर

रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता

युक्रेन, १३ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उनले रुसलाई पराजित

छत्तीसगढमा ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु

भारत, १२ फागुन । मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा

युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न राष्ट्र सङ्घकाे आह्वान

युक्रेन, १२ फागुन । संयुक्त राष्ट्र सङ्घको महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको छ । महासभाले रुसले युक्रेनमाथि गर्दै आएको आक्रमण तत्काल रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको

पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलिलो ः राष्ट्रपति पुटिन

मस्को, १० फागुन (सिन्ह्वा) । रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले “पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन जना घाइते

लस एन्जलस, ९ फागुन । क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका