Logo
विश्व
भारतमा रहेकाे बीबीसीको कार्यालयमा तीन दिनसम्म आयकर विभागको खानतलासी

भारत, ५ फागुन । भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा बिहीबार, बुधबार र

न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु

न्युजिल्यान्ड, ५ फागुन । न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी

ब्राजिलको कारागारमा आगलागी: तीन कैदीको मृत्यु, ४३ जना घाइते

ब्राजिल, ४ फागुन । ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सान्ता क्याटारिना

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल

जर्मनी, ३ फागुन । तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका

नेपालले राहत सामग्री टर्की पठायो

काठमाडौँ, १ फागुन । नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको

न्युजिल्यान्डमा भीषण वर्षा: हजारौँ नागरिक प्रभावित

तस्बिर : एजेन्सी न्युजिल्यान्ड, १ फागुन । न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द

फिलिपिन्समा सडक दुर्घटनमा छ जना प्रहरीसहित सात जनाको मृत्यु

फिलिपिन्स, २९ माघ । दक्षिणी फिलिपिन्समा भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा

क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तुलाई खसालियो

क्यानडा, २९ माघ । क्यानडाको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई अमेरिकी वायु सेनाको युद्धक विमानले क्षेप्यास्त्र प्रहार गरी खसालेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पछिल्लो पटक देखिएको उक्त अज्ञात

पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याएको विरोधमा फ्रान्समा प्रदर्शन

फ्रान्स, २९ माघ । फ्रान्समा सेवानिवृत्तिभरण अर्थात् पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्या‍उने योजनाको विरोध गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । फ्रान्सेली सरकारले सेवानिवृत्तिभरण कोषको बोझ

टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

अमेरिका, २८ माघ । अमेरिकाले भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीले भूकम्प प्रभावित क्षेत्रमा राहत