Logo
विश्व
टर्कीमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

टर्की, २३ माघ । टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको

पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु

चीन, २२ माघ । मध्यचीनको हुनान प्रान्तमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त

अमेरिकाले लडाकु विमान प्रयोग गरी चिनियाँ बेलुन खसाल्यो

अमेरिका, २२ माघ । अमेरिकाले आफ्नो देशको महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा ठूलो चिनियाँ बेलुनलाई खसालेको छ । अमेरिकी रक्षा मन्त्रालयले लडाकु विमान प्रयोग गरी समुद्री क्षेत्रमा

अमेरिकी आकाशमा बेलुन पुगेको घटनाप्रति चीनले माग्यो माफी

चीन, २१ माघ । अमेरिकाको आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले माफी मागेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको आकाशमा बेलुन पुगेकोप्रति माफी माग्दै त्यो मानवरहित बेलुन मौसमको अनुसन्धानका लागि

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

चीन, २० माघ । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्राय: रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र

आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ

आसाम, २० माघ । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन्

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानका वरिष्ठ सहयोगी पक्राउ

इस्लामाबाद, २० माघ (सिन्ह्वा) । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका बरिष्ठ सहयोगीलाई बिहीबार पक्राउ गरिएको छ । खानसँग गठबन्धनमा रहेको पार्टीका प्रमुख शेख रसिद अहमद इस्लामाबादको अदालतमा उपस्थित भएका समय

विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने शिक्षक पक्राउ

नैरोबी, २० माघ (एएफपी) । केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको

अस्ट्रेलियाले आफ्नो नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने

अस्ट्रेलिया, १९ माघ । अस्ट्रेलियाले आफ्नो नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अस्ट्रेलियाको पाँच डलरको नोटमा अब

इजिप्टको एक अस्पतालमा आगलागी: तीन जनाको मृत्यु, ३२ जना घाइते

इजिप्ट, १९ माघ । इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको