
पाकिस्तान, १५ माघ । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका

भारत, १४ माघ । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज भएको उक्त दुर्घटनामा

भारत, १४ माघ । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा

इजरायल, १४ माघ । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा सात जनाको मृत्यु भएको छ । त्यस्तै दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट

इराक, १३ माघ । इराकी अदालतले कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै

अमेरिका, १३ माघ । अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको

सोमालिया, १२ माघ । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाकु मारिएका छन् । यहाँका सैन्य अधिकारीहरुले बुधबार दिएको

भारत, १२ माघ । भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल

फिलिपिन्स, ११ माघ । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ । राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा

घाना, ११ माघ । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा आठ जना विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन