Logo
विश्व
चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए

पाकिस्तान, ७ माघ । पाकिस्तानमा चार वर्षमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको

तिब्बतमा हिमपहिरोमा परी २८ जनाको मृत्यु

तिब्बत, ७ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका

सिट बेल्ट नलगाउनले बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

लण्डन, ७ माघ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको

डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना

वासिङ्टन, ७ माघ । बिहीबार अमेरिकाका एक जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० लाख डलर जरिवाना तिर्नुपर्ने आदेश दिएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७ करोड डलरक्षतिपूर्तिको माग

फ्रान्समा लाखौँको विरोध प्रदर्शन, सार्वजनिक सेवा ठप्प

पेरिस, ६ माघ (एपी) । निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक

इराकमा रंगशालाबाहिर भागदौड: चार जनाको मृत्यु, ८० जना घाइते

इराक, ६ माघ । इराकको एक फुटबल रंगशालामा बिहीबार भएको भागदौडमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन्। चार दशकपछि इराकमा आयोजना भएको अन्तर्राष्ट्रिय

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

फ्रान्स, ५ माघ । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन्

ब्राजिलको राष्ट्रपति निवासको दङ्गा रोक्न नसकेको आरोपमा ४० जना सुरक्षाकर्मी बर्खास्त

ब्राजिल, ५ माघ । ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ । गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

न्युजिल्याण्ड, ५ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् । आगामी केही

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

किएभ, ४ माघ । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका