Logo
विश्व
अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

फ्रान्स, ५ माघ । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन्

ब्राजिलको राष्ट्रपति निवासको दङ्गा रोक्न नसकेको आरोपमा ४० जना सुरक्षाकर्मी बर्खास्त

ब्राजिल, ५ माघ । ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ । गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

न्युजिल्याण्ड, ५ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् । आगामी केही

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

किएभ, ४ माघ । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका

रिस पोख्न जब चिनियाँ युवकले आफू बसेको होटलभित्र कार छिराइदिए…

चीन, ४ माघ । चीनको शाङ्घाईस्थित एउटा होटलमा बसेका एक युवकले आफ्नो ल्यापटप हराएपछि होटलभित्र कार छिराएर आफ्नो रिस पोखेका छन् । कर्मचारीसँग विवाद भएपछि उनले सिसाको ढोकाबाट छिराएर लबीमा

अमेरिकामा गोली प्रहार गरी छ जनाको हत्या

अमेरिका, ३ माघ । अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ । अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन् ।

चीनको जनसङ्ख्या अघिल्लो वर्षको भन्दा साढे आठ लाखले घट्यो

चीन, ३ माघ । चीनको जनसङ्ख्या ६० वर्षपछि पहिलोपटक घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा चीनको जनसङ्ख्या आठ लाख ५० हजारले घटेको चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई

नाइजेरियामा सवारी दुर्घटनामा परेर १६ जनाको मृत्यु

नाइजेरिया, २ माघ । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ

अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या

अफगानिस्तान, २ माघ । अफगानिस्तानमा पूर्व सांसदको गोली हानेर हत्या भएको छ । राजधानी काबुलमा रहेको आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली प्रहार भएको थियो । घरमा प्रवेश गरेका

पेरुमा आपतकालको घोषणा

पेरु, १ माघ । पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।