
अमेरिका, २७ पुस । अमेरिकामा विमान सेवा ठप्प भएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशनको कम्प्युटर सिस्टममा गडबडी हुँदा सबै विमान रोकिएको बीबीसीले जनाएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एएफए) का

चीन, २७ पुस । चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको

पाकिस्तान, २७ पुस । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात

पेरु, २७ पुस । पेरुमा सरकार विरोधी प्रदर्शनमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थल नजिकै भएको पछिल्लो झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको हो ।

भारत, २६ पुस । भारतको उत्तराखण्डमा रहेको जोशीमठ सहरका घर र सडकहरूमा चिरा पर्न थालेपछि सरकारले ६८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको छ । अरू थप परिवारलाई पनि त्यहाँबाट सारिने योजना

पाकिस्तान, २५ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते

सेनेगल, २४ पुस । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई

चीन, २४ पुस । चीनले झन्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला गरेको छ । कोरोना महामारीका कारण चीनले सन् २०२० को मार्चदेखि बन्द गरेको सीमा नाका आजदेखि

अमेरिका, २३ पुस । अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार झगडा हुँदा

अमेरिका, २३ पुस । अमेरिकाको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन पार्टीका केभिन मेकार्थी निर्वाचित भएका छन् । सभामुख न्यान्सी पेलोसीले राजीनामा दिएपछि रिक्त पदका लागि भएको चुनावमा पन्ध्रौँ