Logo
विश्व
रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र र ड्रोन आक्रमण

युक्रेन, २८ माघ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा प्रभाव जमाउने उद्देश्यका साथ रुसले हवाई आक्रमण गरेको हो । रुसी सेनाले ७१ वटा

टर्की र सिरियाको भूकम्पबाट २२ हजारभन्दा बढीको मृत्यु

इस्तानबुल, २८ माघ (एपी) । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका

चीनद्वारा अमेरिकी रक्षा सचिवको फोन रिसिव नहुँदा तनाव बढ्यो

मन्त्रालयका प्रवक्ता तान केफेईले बिहीबार ढिलो जारी गरेको विज्ञप्तिमा अमेरिकी कारबाहीले ‘गम्भीर रूपमा अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन गरेको र विनाशकारी उदाहरण स्थापित गरेको’ बताए । “अमेरिकाको यो गैरजिम्मेवारपूर्ण र गम्भीर गलत

टर्की भूकम्प: बाइस हजारभन्दा बढीको मृत्यु

इस्तानबुल, २७ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्

टर्की भूकम्प: भग्नावशेषमुनि जन्मिएका नवजात शिशुको उद्धार

सिरिया, २५ माघ । सिरियामा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको उद्धार भएको छ । उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ । आमा मृत अवस्थामा

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

टर्की, २४ माघ । सिरियाको सीमा नजिकै टर्कीमा सोमवार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार जना नाघेको छ । टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक

चीनद्वारा साठी लाख अमेरिकी डलर सहयोग घोषणा

चीन, २४ माघ । चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो

टर्की, २४ माघ । सिरियाको सीमा नजिकै टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो

टर्की, २३ माघ । टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय जना नाघेको छ । सोमवार बिहान टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पका

टर्की भूकम्प अपडेट: १७ जनाको मृत्यु, सङ्कटकाल घोषणा

टर्की, २३ माघ । टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा १७ जनाको मृत्यु भएको टर्कीका अधिकारीहरुले