Logo
विश्व
रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान

काठमाडौं, २८ बैशाख । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि आह्वान गरेका छन्। उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुनेसमेत बताएका छन्। ‘हामी गम्भीर वार्ता

ट्रम्पको घोषणापछि भारतले पाकिस्तानसँग युद्धविरामको घोषणा गर्‍यो

काठमाडौं, २७ वैशाख । भारतले पनि पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन गर्दै भारत युद्धविराम गर्न सहमत भएको जानकारी दिएका

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प

काठमाडौं, २७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले भनेका

भारत र पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किने त्रास

काठमाडौं, २७ बैशाख । भारत र पाकिस्तान एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन् । योसँगै दुई देशबीचको तनाव लामो द्वन्द्वमा जानसक्ने त्रास पैदा भएको छ । बुधबार राति

भारत–पाकिस्तान तनाव : जी–७ राष्ट्रहरूद्वारा समाधानका लागि वार्ता गर्न आग्रह

काठमाडौं, २७ वैशाख । जी–७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

काठमाडौं, २७ बैशाख । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको भन्दै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको हो। पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको

पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण

काठमाडौं, २७ बैशाख । पाकिस्तानले भारतले उसको तीन वटा सैन्य एयर बेसमा मिसाइल प्रहार गरेको बताएको छ। पाकिस्तानको यो भनाइमा भारतको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अहिले प्रहार भएका एयर

भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको आग्रह

काठमाडौं, २६ बैशाख । अमेरिकाले एक अर्कामाथि आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलन गर्दै युद्धले कुनै समाधान ननिकाल्ने

भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्‍यो २४ वटा विमानस्थल बन्द

काठमाडौं, २६ वैशाख । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानको निर्णय

काठमाडौं, २४ वैशाख । पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने भएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले भारतले गएराति थालेको क्षेप्यास्त्र आक्रमणलाई जघन्य अपराध भन्दै जवाफ दिने निर्णय गरेको हो