Logo
विश्व
इमरान खानको ज्यान बचाउन हमलाकारीसँग भिड्ने व्यक्ति को हुन् ?

काठमाडौँ, १९ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भए । त्यस घटना इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका एक जनाको मृत्यु भएको छ

हावामा प्रदूषण बढेपछि दिल्लीमा विद्यालय बन्द

भारत, १८ कात्तिक । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द गरिएको छ । हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि शनिवार कक्षा पाँचसम्मका

इबोला प्रकोप नियन्त्रण गर्न आर्थिक अभाव

युगाण्डा, १८ कार्तिक । इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तान, १७ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । उनीमाथि पूर्वी सहर लाहोरमा विरोध र्‍यालीका क्रममा गोली प्रहार भएको हो । खान गोली लागेर घाइते भएको

फिलिपिन्समा आँधी: मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुग्यो

फिलिपिन्स, १७ कात्तिक । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६

उत्तर कोरियाद्वारा जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरिया, १७ कात्तिक । उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । आज बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ

जलवायु परिवर्तनका कारण खाद्यान्न र पानी अभावको उच्च जोखिम

काठमाडौँ, १७ कात्तिक । जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभाव थप बढ्ने जोखिम रहेको प्रतिवेदन सार्वजनिक भएको छ । पानी र खाद्यान्नको अभाव तथा उच्च गर्मीको जोखिम रहेको

‘भेरिफाइड’ ट्विटर अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने

काठमाडौँ, १६ कात्तिक । सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित

उत्तर कोरियाद्वारा दक्षिणी जल सीमाभित्र क्षेप्यास्त्र प्रहार

चीन, १६ कात्तिक । उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा

चीन, १६ कात्तिक । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चीनको राजधानी बेइजिङ पुगेका छन् । उनी दुई दिने भ्रमणका लागि मंगलबार बेलुका चीन गएका हुन् । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको