
रुस, १९ कात्तिक । दक्षिणी युक्रेनमा रुसले कब्जा गरेको खेअरसनका केही भागबाट सर्वसाधारणलाई उद्धार गर्ने प्रक्रियालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक स्वीकृति दिएका छन् । किएभका सैन्य बलहरू उक्त रणनीतिक

अमेरिका, १९ कात्तिक । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकालेका छन् । अघिल्लो हप्ता ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ

भारत, १९ कात्तिक । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ । सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन

पाकिस्तान, १९ कात्तिक । पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन् । बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली

काठमाडौँ, १९ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भए । त्यस घटना इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका एक जनाको मृत्यु भएको छ

भारत, १८ कात्तिक । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द गरिएको छ । हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि शनिवार कक्षा पाँचसम्मका

युगाण्डा, १८ कार्तिक । इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा

पाकिस्तान, १७ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । उनीमाथि पूर्वी सहर लाहोरमा विरोध र्यालीका क्रममा गोली प्रहार भएको हो । खान गोली लागेर घाइते भएको

फिलिपिन्स, १७ कात्तिक । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६

उत्तर कोरिया, १७ कात्तिक । उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । आज बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ