Logo
विश्व
इलोन मस्कद्वारा ट्विटरको सञ्चालक समिति भङ्ग

अमेरिका, १५ कात्तिक । अमेरिकी अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति भङ्ग गर्दै आफ्नो नियन्त्रण कसिलो पारेका छन् । महिनौँदेखिको रस्साकस्सी अन्त्य गर्दै गत साता ४४ अर्ब डलरमा

अमेरिकालाई ‘शक्तिशाली जबाफ’ दिने उत्तर कोरियाको धम्की

उत्तर कोरिया, १५ कात्तिक । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध ‘शक्तिशाली जबाफी कदम’ चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ । वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको

रुसी आक्रमणबाट युक्रेनमा बिजुली र पानीको संकट

किएभ, १५ कात्तिक (एएनआई) । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप

पराजित बहालवाला राष्ट्रपति बोल्सोनारुले अझै हार स्विकारेनन्

ब्राजिल, १५ कात्तिक । ब्राजिलका निर्वाचन प्रमुखले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जइर बोल्सोनारुले अझै हार

युक्रेनका संवेदनशील पूर्वाधारमा रुसद्वारा क्षेप्यास्त्र आक्रमण

काठमाडौँ, १५ कात्तिक । रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् । मुख्यगरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका

फिलिपिन्समा आँधी: मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

फिलिपिन्स, १४ कात्तिक । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते

ब्राजिल: वर्तमान राष्ट्रपति पराजित भएसँगै पूर्व राष्ट्रपति लुला पुन: शक्तिमा

ब्रजिल, १४ कात्तिक । ब्राजिलमा पूर्व राष्ट्रपति एवं मजदुर युनियनका पूर्वनेता लुइज इनासियो लुला दा सिल्भाले उग्रदक्षिणपन्थी एवं बहालवाला राष्ट्रपति जइर बोल्सोनारुलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गरेका छन् । राजनीतिक धारको

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो

काठमाडौँ, १४ कात्तिक । भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ३२ जना पुगेको छ । गृहमन्त्रालयले दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

गुजरातमा पुल भत्किँदा ७८ जनाको मृत्यु, ८० जनाको उद्धार

भारत, १४ कात्तिक । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयौँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोलामा

सोमालियामा बम विष्फोट: एक सय जनाको मृत्यु, तीन सय जना घाइते

सोमालिया, १३ कात्तिक । सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले पुष्टि गरेका छन् । “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या