Logo
विश्व
दक्षिण कोरियामा भागदौड: १ सय ५१ जनाको मृत्यु

दक्षिण कोरिया, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ । शनिवार राति हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा

ब्लाक सीबाट हुने युक्रेनको खाद्यान्न ढुवानीमा रूसको प्रतिवन्ध

मस्को, १३ कात्तिक (एएफपी) । रूसी सेनाले युक्रेनले शनिबार क्रिमियास्थित ब्ल्याक सी क्षेत्रमा ड्रोनले आक्रमण गरेको आरोप लगाएको छ । ड्रोन आक्रमण भएको भन्दै रुसले ब्ल्याक सीबाट हुने खाद्यान्न ढुवानीमा

कीएभसहित युक्रेनका थुप्रै सहरमा इन्धन र उर्जा संकटको चेतावनी

युक्रेन, १२ कात्तिक । रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको

फिलिपिन्स आँधी: सतचालीस जनाको मृत्यु

फिलिपिन्स, १२ कात्तिक । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे

चिनियाँ राष्ट्रपति सीको साउदी अरबको सम्भावित अर्थपूर्ण भ्रमण

रियाद, ११ कात्तिक (एएफपी) । संयुक्त राज्य अमेरिका र साउदी अरबबीच तनावपूर्ण सम्बन्ध भएका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित साउदी भ्रमणको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राउदी अरबका

तिब्बतमा कोभिड लकडाउनविरुद्ध प्रदर्शन

तिब्बत, ११ कात्तिक । चीन सरकारले कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लागु गराएका कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला स्तरका प्रदर्शनहरू भएको भिडिओ फुटेज सार्वजनिक भएको छ । चीनमा

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी कम्तीमा तेह्र जनाको मृत्यु

फिलिपिन्स, ११ कात्तिक । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन्

पुटिनले किन मोदीलाई देशभक्त भने ?

काठमाडौँ, ११ कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्कोमा प्रधानमन्त्री मोदीको स्वतन्त्र विदेश नीतिको प्रशंसा गर्दै उनलाई देशभक्तको रूपमा वर्णन गरेका छन् । पुटिनले भने, ‘हामीले दशकौँ लामो बलियो

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, ११ कात्तिक (सिन्ह्वा) । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ

अमेरिकी विद्यालयमा बन्दुक आक्रमणका घटना यसवर्ष झन् धेरै

सिड्नी, ११ कात्तिक (सिन्ह्वा) । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो