
काठमाडौं, १ वैशाख । युक्रेनको उत्तरपूर्वी शहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेका छन् । आक्रमणमा परी

काठमाडौं, ३० चैत । शुक्रबार सेन्टपिटरबर्गमा अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । करिब चार घण्टा लामो यो वार्तामा युक्रेन युद्धको व्यवस्थापनबारे गम्भीर छलफल भएको

काठमाडौं, ३० चैत । चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी)

काठमाडौं, २९ चैत । अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको

काठमाडौं, २२ चैत । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पदमुक्त भएका छन् । सैनिक ‘कू’ गर्ने घोषणा गरेपछि योलमाथि लगाइएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको छ । यससँगै

काठमाडौं, १५ चैत । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको घोषणा गर्नुभएको छ । उहाँले नियमित मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अर्थतन्त्रको गहिरो एकीकरण, कडा सुरक्षा र सैन्य

काठमाडौं, १४ चैत । अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेश गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ ।

काठमाडौं, १३ चैत । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई

काठमाडौं, १२ चैत । युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते

काठमाडौं, ११ चैत । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ। वैधता भङ्ग