Logo
विश्व
अमेरिकामा वैधता गुमाएका पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने

काठमाडौं, ११ चैत । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ। वैधता भङ्ग

अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते

काठमाडौं, १० चैत । युक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको

अमेरिकाको ‘ग्रिनकार्ड होल्डर’ ६ जना भुटानी शरणार्थी पक्राउ

काठमाडौँ, ९ चैत । अमेरिकामा ग्रिनकार्ड बनाएर बसोबास गरिरहेका ६ जना भुटानी शरणार्थीहरू पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। केही भुटानी शरणार्थी समुदायका नेता र निर्वाचित अधिकारीहरूले पनि भुटानी शरणार्थी

पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय

काठमाडौँ, ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ। त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा

गाजाका प्रधानमन्त्री मारिए

काठमाडौं, ६ चैत । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले

नर्थ म्यासेडोनियाको रात्रि क्लबमा आगलागी : कम्तीमा ५१ जनाको ज्यान गयो, एक सयभन्दा धेरै घाइते

 काठमाडौं, ३ चैत । नर्थ म्यासेडोनियाको एउटा रात्रि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा परी एक सय जनाभन्दा धेरै घाइते भएका म्यासेडोनिया सरकारलाई उद्धृत

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी : २० जनाको ज्यान गयो

 काठमाडौँ, ३ चैत्र । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा आँधी चलेको छ । हुरीबताससहितको आँधीमा परी कम्तिमा २० जनाको ज्यान गएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

देश कहिल्यै अमेरिकाको भाग नबन्ने क्यानडाका नवनियुक्त प्रधानमन्त्री कार्नीको बाचा

काठमाडौँ, २ चैत्र । क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गर्नुभएको छ । जस्टिन ट्रुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं, १ चैत । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । १७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ

अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा

काठमाडौँ, २८ फागुन । नासा र स्पेसएक्सले सूर्यबाट  तथ्याङ्क सङ्कलन गर्न एउटै रकेटमा दुईवटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् । एसपेयरएक्स (स्पेक्ट्रो–फोटोमिटर फर द हिस्ट्री अफ द ब्रह्माण्ड) र पन्च