
अमेरिका, १३ असोज । इयान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ । फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २ सय ४१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति

श्रीलङ्का, १३ असोज । श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च हुने गरेको वन्यजन्तु मन्त्रालयले जनाएको छ । यो खर्च मुख्यगरी पटकामा हुने गरेको छ

फिलिपिन्स, १२ असोज । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण यहाँ लाखौं

बेइजिङ, १२ असोज । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल

सोल, १२ असोज । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार एक सय ५९

अबुजा, १२ असोज । नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना

साउदी अरब, १२ असोज । राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन् । साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले दिएको मन्त्रिपरिषद्

पाकिस्तान, ११ असोज । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ३८ पुगेको छ । प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका

सोल, ११ असोज । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय

इस्लामावाद, ११ असोज । यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित