Logo
विश्व
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौँ, ९ असोज । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका छन् । दक्षिण कोरिया

जापानमा आँधीका कारण दुई जनाको मृत्यु

जापान, ९ असोज । जापानको शिजुओका प्रिफेक्चरमा आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ । काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको ज्यान गएको

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुनअनुसार पुनरावलोकन गरिने

अफगानिस्तान, ९ असोज । अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने भएको छ । तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि त्यहीअनुसार परिमार्जन गर्न लागिएको तालिबान

भुटानमा विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

भुटान, ८ असोज । भुटानले दुई वर्ष भन्दा लामो प्रतिबन्धपछि विदेशी पर्यटकका लागि देशको सीमाना खुल्ला गरेको छ । कोरोना महामारीका कारण विदेशी पर्यटकका लागि प्रतिबन्ध लगाएकोमा कोरोना संक्रमणको जोखिम

कम्बोडियामा डुङ्गा डुब्दा तीन चिनियाँको मृत्यु

कम्बोडिया, ८ असोज । कम्बोडियाको तटमा शनिबार डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या बढेर तीन पुगेको छ । थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता

इरानमा भइरहेकाे प्रदर्शनमा मृत्यु हुनेको संख्या ५० पुग्याे

इरान, ८ असोज । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन थप चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परेर मृत्यु हुनेको संख्या

इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद

क्विटो, ८ असोज । ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो

युक्रेनमा ‘जनमत संग्रह’: भोटका लागि घर–घर सेना

किभ , ८ असोज । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ ।

नाइजरमा भारी वर्षाका कारण १७९ जनाको मृत्यु

नियामे, ८ असोज । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण

चीनमा भूकम्पको १७ दिनपछि जीवितै उद्धार

बेइजिङ, ८ असोज । चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस