Logo
विश्व
क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

टोरन्टो, ४ असोज । क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड

पाकिस्तान बाढीः एक हजार पाँच सय ५९ जनाको मृत्यु

इस्लामावाद, ४ असोज । पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्येमा एक शिशु र तीन जना

इरानमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु

तेहारान, ४ असोज । प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएकोे छ । हेंगाउ मानव अधिकार संगठनले उक्त जानकारी

मेक्सिकोमा शक्तिशाली भूकम्प गयो

मेक्सिको, ४ असोज । मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायका अनुसार प्रशान्त महासागरको तट मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणलाई केन्द्रबिन्दु

जापानमा नानमाडोल आँधी: दुई जनाको मृत्यु

जापान, ३ असोज । जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको मृत्यु

नाइजेरिया, ३ असोज । नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो

पाकिस्तानमा वर्षा र बाढी: १५ सयबढीको मृत्यु, १२ हजार घाइते

इस्लामावाद, २ असोज । पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२

चीनमा सडक दुर्घटनाः २७ जनाको मृत्यु, २० जना घाइते

गुइयाङ, २ असोज । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् । आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि

आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु

लस एन्जलस, २ असोज । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले

फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु

बेइजिङ, २ असोज । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् । यो