
काठमाडौं, १२ चैत । युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते

काठमाडौं, ११ चैत । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ। वैधता भङ्ग

काठमाडौं, १० चैत । युक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको

काठमाडौँ, ९ चैत । अमेरिकामा ग्रिनकार्ड बनाएर बसोबास गरिरहेका ६ जना भुटानी शरणार्थीहरू पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। केही भुटानी शरणार्थी समुदायका नेता र निर्वाचित अधिकारीहरूले पनि भुटानी शरणार्थी

काठमाडौँ, ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ। त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा

काठमाडौं, ६ चैत । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले

काठमाडौं, ३ चैत । नर्थ म्यासेडोनियाको एउटा रात्रि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा परी एक सय जनाभन्दा धेरै घाइते भएका म्यासेडोनिया सरकारलाई उद्धृत

काठमाडौँ, ३ चैत्र । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा आँधी चलेको छ । हुरीबताससहितको आँधीमा परी कम्तिमा २० जनाको ज्यान गएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

काठमाडौँ, २ चैत्र । क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गर्नुभएको छ । जस्टिन ट्रुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।

काठमाडौं, १ चैत । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । १७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ