Logo
विश्व
रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरबमा आज वार्ता

काठमाडौँ, २७ फागुन । रुस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि युक्रेनी र अमेरिकी अधिकारीहरूबीच साउदी अरबमा आज महत्त्वपूर्ण वार्ता हुँदैछ । वार्तामा युक्रेनबाट राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कर्मचारी

सिरियामा हिंसा भड्किएपछि २ दिनमा १ हजार बढीको मृत्यु

काठमाडौँ, २६ फागुन । सिरियाको लताकिया र टार्टसमा सेना र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच विगत केही दिनदेखि झडप भइरहेको छ। यस हिंसाका कारण २ दिनमा १ हजार भन्दा बढीको

ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु

काठमाडौँ, २५ फागुन । पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ। रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन्। डोन्सटक क्षेत्रमा

अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित

काठमाडौँ, २३ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सबै समानहरुमा लागू गरिने करलाई एक महिनाको लागि स्थगित गर्नुभएको छ । उहाँले हिजो कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै

अमेरिकाले युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारीहरु नदिने

काठमाडौँ, २२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारी अर्थात खुफिया जानकारी दिन रोक लगाउनुभएको छ । अमेरिकाले सैन्य सहायतामा रोक पछि युक्रेनलाई खुफिया

अमेरिकी राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै

काठमाडौं, २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लाग्नुभएको

अमेरिका पन्छिएपछि युक्रेनलाई सघाउन यस्तो बन्यो युरोपको साझा रणनीति

काठमाडौं, १९ फागुन । बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनलाई १.६ बिलियन पाउण्ड (२ अर्ब डलर) रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । यो पैसाबाट युक्रेनले ५ हजार हवाई रक्षा मिसाइल

हरियाणामा कंग्रेस नेतृ हिमानीको हत्या, सुटकेसमा भेटियो शव

काठमाडौं, १८ फागुन । भारतको हरियाणा राज्यस्थित रोहतकमा भारतीय कंग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार (मार्च १) बिहान रोहतकको साम्पला सहरस्थित बसपार्कनजिकै सुटकेसभित्र उनको शव

ट्रम्पसँगको तनाव लगत्तै बेलायतबाट युक्रेनले पायो २.८ अर्ब अमेरिकी डलर

काठमाण्डौ, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्। यी दुई बिच डाउनिङ

ट्रम्पसँगकाे चर्काचर्कीपछि जेलेन्स्कीकाे प्रतिक्रिया– ‘विवाद राम्राे हाेइन तर सम्बन्ध बचाउन सकिन्छ’

काठमाण्डौ, १७ फागुन । युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ तर दुई देशबीचकाे सम्बन्धलाई बचाउन सकिने बताउनुभएकाे छ । महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका