Logo
विश्व
बाढी पहिरोका कारण सुडानमा आपतकाल घोषणा

सुडान, ६ भदौ । सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो । सरकारी अधिकारीहरुका अनुसार रिभर नाईल,

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम

नयाँदिल्ली, ६ भदौ । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना

फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु

मनिला, ६ भदौ । फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको

भारतमा भारी वर्षा र बाढीबाट ५० जनाको मृत्यु

नयाँदिल्ली, ६ भदौ । भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको

चीनमा बाढी पहिरो: मृत्यु हुनेको सङ्ख्या २६ जना पुग्यो

चीन, ६ भदौ । ठूलो वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको मृत्यु भएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन्

अफगानिस्तानमा बाढीका कारण २० जनाको मृत्यु

अफगानिस्तान, ५ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भारी वर्षाका कारण बाढी आउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ त्यस्तै बाढीका कारण तीन हजारभन्दा बढी घरमा पूर्णतया क्षति भएको अधिकारीहरूले

भारतमा भारी वर्षा: मृत्यु हुनेको सङ्ख्या ३८ जना पुग्यो

भारत, ५ भदौ । भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ जना पुगेको छ । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत-नियन्त्रित काश्मीरमा बाढी र

भारतमा ११ हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, ५ भदौ । भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख

क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी

हवाना, ५ भदौ । क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । नाम

पाकिस्तानमा वर्षा र बाढीबाट ३६ को मृत्यु

इस्लामावाद, ५ भदौ । पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको