Logo
विश्व
कारबाहीमा नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए

अबुजा, १० भदौ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने

काठमाडौँ, १० भदौ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया सेप्टेम्बरमा स्वदेश फर्किने

थाइल्याण्ड, ९ भदौ । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् । राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

नयाँदिल्ली, ९ भदौ । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना

सोमालियामा बालबालिकाको संरक्षणका लागि आग्रह

मोगादिसु, ९ भदौ । सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ ।

रकेट आक्रमणमा तीन अमेरिकी सैनिक घाइते

वासिङ्टन, ९ भदौ । रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमण हेलिकप्टरबाट हमला गरेर त्यसको जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको

रुसद्वारा युक्रेनको रेल स्टेशनमा आक्रमण: २२ जनाको मृत्यु

युक्रेन, ९ भदौ । रुसले युक्रेनको एक रेल स्टेशनमा मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र कयौँ मानिस घाइते भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

श्रीलङ्कामा ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध

श्रीलङ्का, ८ भदौ । श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक सङ्कटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको

नाइजेरियामा द्रुत रुपमा कुपोषण बढ्दो: संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्टसंघ, ८ भदौ । संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको

साउदी अरेबियाले एआइ सम्बन्धी विश्व सम्मेलन गर्ने

रियाद, ८ भदौ। साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व