Logo
विश्व
ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

वासिङ्टन, २० साउन । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा

ताइवानी सिमानामा सङ्कट ननिम्त्याउन चीनलाई अमेरिकाको चेतावनी

अमेरिका, २० साउन । अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ । विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम

सभामुख पेलोसीको ताइवान भ्रमणले तनाव सृजना: गुटेरेस

अमेरिका, १९ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताएका छन् । उनले विश्व निकायको एक चीन नीति रहेको समेत

कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित

सोल, १९ साउन । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको

श्रीलङ्काका राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप

कोलम्बो, १९ साउन । श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थ मन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध

कोरोना भाइरस: भारतमा थप १९ हजार सङ्क्रमित

नयाँदिल्ली, १९ साउन । भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका

स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने प्रस्ताव पारित

अमेरिका, १९ साउन । अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ । दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५

भारतमा कोरोना सङ्क्रमण पुन: बढ्यो

भारत, १८ साउन । भारतमा कोरोना भाइरस सङ्क्रमण पुन: बढेको छ । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १७ हजार एक सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको केन्द्रीय स्वास्थ्य

दक्षिणी इजिप्टमा सडक दुर्घटना, १७ जनाको मृत्यु

कायरो, १८ साउन । दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते

संयुक्त राष्ट्रसङ्घघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसङ्घ, १८ साउन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेको उनका प्रवक्ताले बताएका छन् । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र