
रूस, १ भदौ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको हालैको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको टिप्पणी गरेका छन् । मङ्गलबार भएको

सुडान, १ भदौ । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । वर्षाको कारण मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको मृत्यु भएको छ । केही दिनदेखि जारी रहेको

रुस, १ भदौ । रुसको कब्जामा रहेको क्राइमियामा लगातार विस्फोटका घटना भएका छन् । क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा आक्रमण भएको छ भने तोडफोड गरिएको छ । क्राइमियामा रुसी सैन्य

श्रीलङ्क, ३१ साउन । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा

भारत, ३० साउन । भारतमा एकैदिन १४ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ

फाइल तस्बिर रुस, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन् । उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम

सुडान, ३० साउन । सुडानमा भिषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको मृत्यु भएको बताइएको छ । उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको

नयाँ दिल्ली, ३० साउन । भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस

ढाका, २९ साउन (एएफपी) । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो

पाकिस्तान, २९ साउन । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्