Logo
विश्व
भारतमा एकैदिन १४ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारत, ३० साउन । भारतमा एकैदिन १४ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ

रुसद्वारा उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने घोषणा

फाइल तस्बिर रुस, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग विस्तृत र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने बताएका छन् । उत्तर कोरियाको स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी किम

सुडानमा भिषण वर्षा: ५२ जनाको मृत्यु

सुडान, ३० साउन । सुडानमा भिषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको मृत्यु भएको बताइएको छ । उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको

भारतमा स्वतन्त्रता दिवस मनाइदै

नयाँ दिल्ली, ३० साउन । भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस

पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिको विरोधमा बङ्गलादेशमा प्रदर्शन

ढाका, २९ साउन (एएफपी) । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो

पाकिस्तानमा बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु

पाकिस्तान, २९ साउन । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्

पाकिस्तानमा बाढी र पहिरो: कम्तीमा १० जनाको मृत्यु, २६ जना घाइते

 फाइल तस्बिर पाकिस्तान, २९ साउन । पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । गएको २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा

सलमान रुस्दीको स्वास्थ्यमा केही सुधार

अमेरिका, २९ साउन । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा केही सुधार देखिएको र भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका सहयोगी

श्रीलङ्काले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दियो

कोलम्बो २८ साउन, (एएनआई) । श्रीलङ्काले शनिबार चिनियाँ जहाज युआन वाङ(५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । टाइम्स अनलाइनका अनुसार श्रीलङ्का

चीन र थाइल्यान्ड संयुक्त सैन्य अभ्यास गर्दै

फाइल तस्बिर चीन, २८ साउन । एसिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने