नयाँदिल्ली, १३ असार । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता
टोकिया, १३ असार । जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । अधिकारीहरुले यहाँको गर्मी
नयाँदिल्ली, १३ असार । आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
फिलिपिन्स, १३ असार । फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेको एउटा फेरीमा आगलागी भएको छ । उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् । आगलागीमा परेर एक
युक्रेन, १२ असार । रुसको आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी-७ का नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आइतवार किएभको आवासीय एवम् आसपासको क्षेत्रमा डरलाग्दो विस्फोट भएका छन् ।
तेहरान, १२ असार । इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त
काठमाडौँ, १२ असार । शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
कोलम्बो, १२ असार । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो
रुस, १२ असार । रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई ‘इस्कान्डर-एम’ नामक पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने घोषणा गरेका
श्रीलङ्का, १२ असार । श्रीलङ्कामा पेट्रोल तथा डिजलको चरम अभाव भएको छ । समयमा नै पेट्रोलियम पदार्थ खरिद गर्न आर्थिक अभाव भएपछि नागरिक इन्धन अभावको सामना गर्न बाध्य भएका छन्