
काठमाडौँ, २४ असार । बेलायतको कन्जर्भेटिभ पार्टीले सन् १९८७ यता निर्वाचनमा प्रभावशाली विजय बोरिस जोनसनले गराएका थिए । तर, उनी निर्वाचित भएको तीन वर्ष पनि नपुगी उनले आफ्नै सांसदको समर्थन

बेलायत, २३ असार । संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन् । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा

इन्डोनेसिया, २३ असार । पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ । इन्डोनेसियाको बालीमा बिहीवारदेखि सुरु

सियोल, २३ असार । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने तीनवटा डुङ्गामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् । स्थानीय समय

स्यान्टियागो, २३ असार । संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको

कोलम्बो, २३ असार । श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति

काठमाडौँ, २२ असार । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र

इस्लामावाद, २२ असार । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण

चिन, २२ असार । विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि चीनबाट शरण खोज्नेहरूको सङ्ख्या बढ्दै गएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको

सिड्नी, २१ असार । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी