Logo
विश्व
महाराष्ट्रकाे मुख्यमन्त्रीमा एकनाथ शिन्दे

महाराष्ट्र, १७ असार । भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले शपथ लिएका छन् । त्यस्तै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । यद्यपि यसअघि फडणवीसले आफू

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

जेरुसेलम, १६ असार । इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि  संसद् भङ्ग भएको हो । चार वर्षभन्दा

कोभिड-१९: दक्षिण कोरियामा ९,५९५ नयाँ सङ्क्रमित

सियोल , १६ असार । दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले

नाइजेरियामा सडक दुर्घटना: पाँच जनाको मृत्यु, नौ घाइते

नाइजेरिया, १६ असार । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

महाराष्ट्र, १६ असार । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री

रुससँग लड्न पाँच अर्ब डलर आवश्यक: जेलेन्स्की

युक्रेन, १६ असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताएका छन् । स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर

जी-२० मा रुसी राष्ट्रपति पुटिनको सहभागितालाई लिएर पश्चिमा देश विभाजित

बेलायत, १५ असार (एएफपी) । इण्डोनेसियामा हुन गइरहेको जी-२० समूहको बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भए बैठक बहिस्कार गर्ने नगर्ने भन्ने विषयमा पश्चिमा देश विभाजित भएको छ । चक्रीय

कोरोना भाइरस: भारतमा १४ हजार पाँचसय भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, १५ असार । मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

बेइजिङ्, १५ असार । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई)

कोलम्बिया जेल दङ्गाः ५१ जनाको मृत्यु, २४ सुरक्षाकर्मी घाइते

बोगोटा, १५ असार । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले