Logo
विश्व
कोलम्बिया जेल दङ्गाः ५१ जनाको मृत्यु, २४ सुरक्षाकर्मी घाइते

बोगोटा, १५ असार । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले

श्रीलङ्कामा अत्यावश्यक बाहेकका गाडीलाई इन्धन बेच्न रोक

श्रीलङ्का, १४ असार । श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा सेवा र

सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी

खार्तुम, १४ असार । सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ । केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

काबुल, १४ असार । अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री

टेक्ससमा लरीभित्र कम्तिमा ४० जना मृत अवस्थामा फेला

अमेरिका, १४ असार । अमेरिकाको टेक्ससको सान एन्टोनियो भन्दा केही पर एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना मृत अवस्थामा फेला परेका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार फरक-फरक

चीनको बढ्दो प्रभाव रोक्न जी-७ का देशले ६ सय अर्ब डलर लगानी गर्ने

जर्मनी, १३ असार । जी सेभेनमा आबद्ध देशले चीनको बढ्दो प्रभाव रोक्न अति कम विकसित र विकासशील देशमा ६ सय अर्ब डलर लगानी गर्ने भएका छन् । जर्मनीमा भइरहेको जी

भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

नयाँदिल्ली, १३ असार । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

जापानमा गर्मीी बढ्यो, तातो हावाले असर गर्न सक्ने

टोकिया, १३ असार । जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । अधिकारीहरुले यहाँको गर्मी

कोरोना भाइरस: भारतमा १७ हजार ७३ सङ्क्रमित थपिए

नयाँदिल्ली, १३ असार । आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेकाे फेरीमा आगलागी

फिलिपिन्स, १३ असार । फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेको एउटा फेरीमा आगलागी भएको छ । उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् । आगलागीमा परेर एक