Logo
विश्व
अफगानिस्तानका भूकम्पपीडितहरु खाना र आश्रयविहीन

  अफगानिस्तान, १० असार । अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू शुक्रबार खाना, आश्रयबिहीन भएका छन् । भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै

युक्रेन युद्ध पाँचौ महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रूसी योजना

किएभ, १० असार । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको

कोरोना भाइरस: भारतमा १७ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, १० असार । बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

संयुक्त राष्ट्रसङघ, १० असार । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्नेमा चीनको जोड

चीन, १० असार । अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ । अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य

अफगानिस्तानमा हिमपात र चीसोबाट १२ जना बालबालिकाको मृत्यु

अफगानिस्तान, १० असार । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ जना बालबालिकाको मृत्यु भएको छ । गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईवस्तु चराउन पहाडमा लैजाँदा

रुसले इन्धन कटौती गर्दा युरोपका १० वटा देश प्रभावित

रुस, ९ असार । रुसले इन्धन निर्यातमा कटौती गरेपछि युरोपेली युनियनका १० वटा देश प्रभावित भएका छन् । युक्रेनमा आक्रमण गरेबापत युरोपेली युनियनका देशले रुसमा आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पनि

नागरिकलाई दुःख दिने १ सय वटा मोटरसाइकल बुलडोजर लगाएर ध्वस्त बनाइयो

अमेरिका, ९ असार । अमेरिकाको न्युयोर्क प्रहरीले नागरिकलाई दुःख दिने एक सय वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइदिएको छ । ध्वस्त बनाइएकामध्ये धेरैजसो मोटरसाइकल विशेषगरी कच्ची बाटोको लागि बनाइएका रहेका

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा सहयोगको अपिल

अफगानिस्तान, ९ असार । भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको मृत्यु भएको छ । तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका

अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या १ हजार नाघ्यो

  काठमाडौँ, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गएराति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा