Logo
विश्व
भारतमा थप ९ हजार ९२३ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली, ७ असार । सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ

भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

गुवाहाटी, ७ असार । भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

नानचाङ, ७ असार । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलमाथि आज पनि सोधपुछ

नयाँदिल्ली , ७ असार । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म

आसाममा बाढी: ३४ जनाको मृत्यु, ४२ लाखभन्दा धेरै विस्थापित

आसाम, ७ असार । भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ । आसाममा कम्तीमा ३४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव

सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

सिरिया, ६ असार । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । इस्लामिक स्टेट

अफगानिस्तानका ६ हजार बढी परिवारलाई मानवीय सहायता प्रदान

काबुल, ६ असार । अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ ।उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको

इराकमा हवाई आक्रमणमा ४ आईएस लडाकु मारिए

बगदाद , ६ असार । पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ । इराकी सशस्त्र सेनाले

कांग्रेस नेता राहुल गान्धीमाथि आज चौथो पटक सोधपुछ हुँदै

नयाँ दिल्ली, ६ असार । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय ईडी समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति

फ्रान्सका राष्ट्रपति म्याक्रोँले गुमाए बहुमत

फ्रान्स, ६ असार । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदको तल्लो सदनमा बहुमत गुमाएका छन् । उनको मध्यमार्गी पार्टी ला रिपब्लिक एन मार्च नेतृत्वको गठबन्धन तल्लो सदनमा बहुमत हासिल गर्न असफल