Logo
विश्व
दोस्रो विश्व युद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

काठमाडौँ, ४ असार । विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय, संयुक्त राष्ट्र सङ्घ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरूको

भारतमा अग्नीपथ योजनाको हिंसात्मक विरोध, इन्टरनेट र रेल सेवा बन्द

काठमाडौँ, ४ असार । भारत सरकारले घोषणा गरेको अग्निपथ योजनाको हिंसात्मक विरोध भएपछि उत्तरप्रदेश सरकारले दुई महिनाका प्रदर्शनमा प्रतिवन्ध लगाउने आदेश जारी गरेको छ । सरकारले बिहारका १२ जिल्लामा इन्टरनेट,

इन्धन अभावले श्रीलङ्कामा अफिसको सट्टा घरबाटै काम गर्न सल्लाह

काठमाडौँ, ४ असार । इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ । यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्किँदै

भारत, ३ असार । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ । प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी-गुहाटी एक्स्प्रेसका

कोरोना भाइरस: भारतमा सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

नयाँदिल्ली, ३ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको

सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु

मोगादिसु, ३ असार । सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।

मलेसियामा २ हजार बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु

क्वालालम्पुर, ३ असार । मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि

श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

कोलम्बो, ३ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् । विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार

श्रीलङ्कामा लाखाैँ नागरिकलाई सहायताको खाँचो

श्रीलङ्का, ३ असार । संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काका गर्भवतीका लागि खाद्यान्न सहायता पठाउन थालेको छ । राष्ट्र सङ्घका अनुसार श्रीलङ्काका पाँचमध्ये चार जनाले खर्च धान्नका लागि खाना खान नै छोड्न

कतार एअरवेजले महामारीकै बीचमा कमायो अहिलेसम्मकै धेरै नाफा

काठमाडौँ, २ असार । कतार एयरवेजले आर्थिक बर्ष २०२१-२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोना भाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई