Logo
विश्व
अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह

काबुल, ३१ जेठ । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।

कोरोना भाइरस: भारतमा थप छ हजार ५९४ नयाँ सङ्क्रमित

नयाँदिल्ली, ३१ जेठ । भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ सङ्क्रमित भएका

क्यानडाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

ओटावा , ३१ जेठ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् ।

भारतमा धार्मिक प्रदर्शन चर्किँदै

भारत, ३१ जेठ । भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो

आन्ध्र प्रदेशमा बस पल्टिँदा ३ बालबालिकासहित ५ जनाको मृत्यु

अल्लुरी, ३० जेठ । अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा भएको

सिकागोमा मात्रै गोली प्रहार गरी हप्तान्तमा पाँचको मृत्यु, १६ घाइते

सिकागो , ३० जेठ । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् ।ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

संयुक्त राष्टसङ्घ, ३० जेठ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ । यनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी

रुससँग इन्धन किन्न श्रीलङ्का तयार

काठमाडौँ, ३० जेठ । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ । एसोसिएटेड प्रेस(एपी)सँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने

रुस-युक्रेन युद्धमा पूर्व ब्रिटिश सैनिक मारिए

काठमाडौँ, ३० जेठ । युक्रेनमा जारी लडाइँमा एक जना पूर्व ब्रिटिश सैनिक जोर्डन गेट्ली पूर्वी युक्रेनको सेभेरोडोनेट्स्कमा रुससँगको भीषण लडाइँमा मारिएका छन् । एक महिना ब्रिटिश सेना छाडेका जोर्डन युक्रेनको

श्रीलङ्काले इन्धनमा साप्ताहिक कोटा छुट्याउने

काठमाडौँ, २९ जेठ । श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने भएको छ । विदेशी मुद्रा अभावका कारण पेट्रोलियम पदार्थ आयात गर्न नसकिरहेको श्रीलङ्काले इन्धनको आयातलाई नियन्त्रण गर्नका लागि साप्ताहिक