न्युयोर्क, २५ चैत । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित भएको छ । रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने पश्चिमा प्रस्तावमा बिहीबार महासभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत प्रस्तावको पक्षमा
यमन, २५ चैत । साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यमनी राष्ट्रपति अब्द-रब्बु मनसुर हाडीको नेतृत्वमा
काठमाडौँ, २४ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरेको संसद विघटन त्यहाँको सर्वोच्च अदालतले आज बदर गरिदिएको छ । उपसभामुखले विपक्षी दलले संसदमा दर्ता गरेको अविश्वास प्रस्ताव अप्रिल ३ तारिखमा
काठमाडौँ, २४ चैत । पाकिस्तानको संसद् विघटनविरुद्धको प्रारम्भिक आदेश बिहीवार आउने भएको छ । मुद्दामा चार दिनसम्म बहस भएको र यसको प्रारम्भिक आदेश आज बेलुका साढे ७ बजे आउने सर्वोच्च
नयाँ दिल्ली, २४ चैत । भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ
संयुक्त राष्ट्रसंघ, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् ।
कोलम्बो, २४ चैत । श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने
कोलम्बो, २३ चैत । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको सङ्कटकाल खारेज गरेका छन् । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी
ह्युस्टन , २३ चैत । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच
पेरिस, २३ चैत । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी