Logo
विश्व
अमेरिकी विदेशमन्त्रीको अभिव्यक्तिमा चीनको खण्डन

चीन, १४ जेष्ठ । सुरक्षा दृष्टिकोणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको अभिव्यक्तिलाई लिएर चीनले खण्डन गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी विदेशमन्त्री ब्लिंकनले चीनको आन्तरिक मामिलामा

बुर्किनाफासो आक्रमणमा ५० जना मारिए

औगादगु , १३ जेठ । गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस

पूर्वी टिमोरमा ६.१ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी

पूर्वी टिमोर, १३ जेठ । पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको

अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घ, १३ जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गरेका छन् । उनका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घीय प्रमुख

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु, ३७ जना घाइते

इरान, १३ जेष्ठ । इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । अरु ३७ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा

रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आक्रमण तीव्र बनायाे

रुस, १२ जेष्ठ । रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । डोनबास क्षेत्रका ४० भन्दा बढी सहरमा आक्रमण गरिरहेको रुसले एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ

टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घ, १२ जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्– म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट

बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह

संयुक्त राष्ट्रसङ्घ , १२ जेठ । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा

पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

नयाँ दिल्ली, १२ जेठ । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण

अफगानिस्तानमा एकैदिन चार विस्फोट: १२ जनाको मृत्यु

अफगानिस्तान, १२ जेष्ठ । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफ इलाकामा एक मिनी बसमा