Logo
विश्व
श्रीलंकाले भारतसँग माग्यो ५० करोड अमेरिकी डलर

श्रीलङ्का, १७ जेठ । देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । त्यो रकम प्राप्त

कोरोना भाइरस: भारतमा एक दिनमा दुई हजार ३३८ सङ्क्रमित

नयाँदिल्ली, १७ जेठ । भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण

ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित

रियो डि जेनेरियो, १७ जेठ । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ ।केही दिनयदेखि यहाँ भारी

युक्रेनमा शान्ति स्थापना बारे छलफल

किभ, १७ जेठ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ । युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरुका बीचमा सम्पन्न सो फोनवार्ताका

‘रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्ड हुन सक्छ’

किभ, १७ जेठ । युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मस्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् । ‘उनीहरूको बारेमा अदालतले फैसला

सम्पत्ति शुद्धीकरण मुद्दामा स्वास्थ्यमन्त्री पक्राउ

दिल्ली, १७ जेठ । भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको

सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु

अफ्रिका, १७ जेठ । अफ्रिकी मुलुक चडको उत्तरी क्षेत्रमा अवैध सुनखानी भएको कामदारबीचको भिडन्तमा एक सय जनाले ज्यान गुमाएका छन् । घटनामा अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ

file photo
इन्डोनेसियामा डुङ्गा डुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

जाकार्ता, १६ जेठ । इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन्

सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

खर्तोम, १६ जेठ । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन् । उनले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि

भारतमा थप दुई हजार ७०६ जनामा कोरोना सङ्क्रमण

नयाँदिल्ली, १६ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७०६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ५५ हजार ८२०