Logo
विश्व
कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या: अध्ययन

पेरिस, १९ जेठ । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या

संयुक्त राष्ट्रसंघद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन

संयुक्त राष्ट्रसंघ, १९ जेठ । संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका

अमेरिकामा फेरि अर्काे गोलीकाण्ड, तीन जनाको मृत्यु

होस्टन, १९ जेठ । अमेरिकामा फेरि अर्काे गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ । बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली

अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने

अमेरिका, १९ जेठ । अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई

अमेरिकामा बन्दुकधारीको आक्रमणमा चार जनाको मृत्यु

अमेरिका, १९ जेठ । अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ। ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

मेक्सिकोमा आँधीले ११ जनाको मृत्यु

मेक्सिको, १९ जेठ । मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्ती डुबानमा पर्दा ११ जनाको मृत्यु भएको छ । आँधीमा परी कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी

श्रीलङ्कामा आर्थिक सङ्कट समाधानका लागि कर बढाउने घोषणा

श्रीलङ्का, १८ जेठ । श्रीलङ्काको सरकारले कर बढाउने घोषणा गरेको छ । देश आर्थिक सङ्कटमा फसिरहेकोले त्यसलाई सुधार गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)र व्यावसायिक आयकर बढाउने घोषणा गरेको अलजजिराले

पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा

इस्तानबुल , १८ जेठ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुगेका छन् । पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार टर्कीको अंकरा आइपुगेका हुन्

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

नोम पेन, १८ जेठ । सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट

दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान

सोल, १८ जेठ । दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ । स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो । निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित