Logo
विश्व
युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा रुसी सिपाहीलाई आजीवन जेल सजाय

युक्रेन, ९ जेष्ठ । युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने

बेइजिङ, ९ जेठ । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो ।

उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए

प्योङ्याङ, ९ जेठ । उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको

सुडानमा चरम खाद्य संकट

खार्ताेम, ९ जेठ । सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन्

इरानको सुरक्षा दस्ताका कर्णेलको हत्या

इरान, ९ जेष्ठ । इरानको शक्तिशाली सुरक्षा दस्ता रेभलुसनरी गार्डस्का एक कर्णेलको हत्या भएको छ । गएराति राजधानी तेहरानमा रेभलुसनरी गार्डस्का कर्णेल सैयद खोदाइको हत्या भएको हो । घर अगाडि

भारतमा एक दिनमा थप दुई हजार २५९ कोरोना सङ्कङ्क्रमित

नयाँदिल्ली, ८ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात शनिबार मध्यरातिसम्म दुई हजार २२६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ३६ हजार ३७१

युक्रेनद्वारा युद्धविराम अस्वीकार

किभ, ८ जेठ । ​​​​​​​डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा नरहेको सूचना जारी

टोकिया, ८ जेठ । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । यहाँ आइतबार दिउँसो ५.८

अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना

काठमाडौँ, ८ जेठ । पाकिस्तानका नयाँ विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकासँग सुसम्बन्ध कायम गर्ने चाहना अभिव्यक्त गरेका छन् । अफगानिस्तानका कारण विगतमा उत्पन्न तनावबाट अमेरिका र पाकिस्तान बाहिर निस्कनुपर्ने तथा प्रधानमन्त्री

अफ्रिकामा खाद्यसङ्कटको जोखिम घटाउन अफ्रिकी विकास बैंकको सहयोग

अफ्रिका, ८ जेष्ठ । अफ्रिकी विकास बैंक (एएफडीबी)ले अफ्रिकी देशलाई सम्भावित खाद्य सङ्कटको जोखिम घटाउन १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको छ । रूस-युक्रेन सङ्कटबाट उत्पन्न खाद्य आपूर्तिको